गाविस सचिव सेवाकालिन तालिम संचालन सम्बन्धी समाचार

जिविस म्याग्दी, स्थानिय विकास प्रतिष्ठान(महिला विकास प्रशिक्षण केन्द्र), जावलाखेल र म्याग्दी जिल्लाका गाविसको संयुक्त आयोजनामा गाविस सचिव तथा विषयगत कार्यालयमा कार्यरत खरिदार तथा ना.सु. तहका कर्मचारीहरुका लागी संचालित ३५ दिने सेवाकालिन तालिमको मिति २०७२-०८-०३ गते स्थानिय विकास अधिकारी श्री चिरिञ्जीवी पौडेल ज्यूबाट  उद्घाटन भई सु-भारम्भ गरियो ।

Skip to toolbar